परिक्षेप

Romanized: parikshepa, parikshep, pariksep, pariksepa

यताउति डुल्ने काम; टहल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यताउति डुल्ने काम; टहल्ने काम।
२.
चारैतिर फैलाउने काम; फिँजाउने काम; परिक्षिप्ति।
३.
फाल्ने वा आफल्ने काम; मिल्काउने काम।
४.
चारैतिर घेर्ने काम; छेकारो मार्ने काम।

सम्बन्धित शब्दहरू