परकम्प

Romanized: parakamp, parakampa

ठुलो भूकम्प भइसकेपछि फेरि-फेरि हुने ससाना कम्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलो भूकम्प भइसकेपछि फेरि-फेरि हुने ससाना कम्प।

सम्बन्धित शब्दहरू