पश्चकम्प
Romanized: pashchakampa, pashchakamp, paschakampa, paschakamp
एउटा कम्पपछि आउने अर्को कम्प (ठुलो भूकम्पपछि अरू ससाना पश्चकम्पहरू आउँछन्)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पश्च+कम्प]
1
एउटा कम्पपछि आउने अर्को कम्प (ठुलो भूकम्पपछि अरू ससाना पश्चकम्पहरू आउँछन्)।