पश्चगमन
Romanized: pashchagamana, pashchagaman, paschagamana, paschagaman
पछाडि जाने काम; पछिल्तिरको गमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पछाडि जाने काम; पछिल्तिरको गमन।
२.
प्रतिगमन;