पश्चभूमि

Romanized: pashchabhumi, paschabhumi, pashchabhoomi, pashcabhumi

पछिल्तिरको ठाउँ; पृष्ठभाग; पृष्ठाधार; पश्चवर्ती भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पश्च+भूमि]

1
पछिल्तिरको ठाउँ; पृष्ठभाग; पृष्ठाधार; पश्चवर्ती भूमि।

सम्बन्धित शब्दहरू