दशभूमि
Romanized: dashabhumi, dashabhoomi, dasabhoomi, dasabhuumi
बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया, अभिमुक्ति वा अभिमुखी, दूरङ्गमा, अचला, साधुमती र धर्ममेधानामक ध्यानका दश अवस्था।
२.
चैत्यको शिरोभागभन्दा तल र गर्भभन्दा माथि रहने भाग।