अभूमि
Romanized: abhoomi, abhuumi, abhumi
भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ।
२.
उपयुक्त नभएको ठाउँ; अनुचित ठाउँ।
३.
अपात्र; कुपात्र; अयोग्य व्यक्ति।