अधोभूमि
Romanized: adhobhoomi, adhobhuumi, adhobhumi
घरको भुईतलाभन्दा मुनिको कोठाचोटा; तहखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घरको भुईतलाभन्दा मुनिको कोठाचोटा; तहखाना।
२.
होचो जमिन।
३.
तलको भुईं।