अग्रभूमि
Romanized: agrabhoomi, agrabhuumi, agrabhumi
अगिल्तिरको भूमि; अगाडिको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अग्र+भूमि]
१.
अगिल्तिरको भूमि; अगाडिको ठाउँ।
२.
अगिल्लो भूमि; शीर्षभूमि।
३.
उद्देश्य।
४.
पूर्वाधार; पूर्वपीठिका।