आदिभूमि

Romanized: aadibhumi, aadibhoomi, adibhoomi, adibhuumi

कुनै जाति, व्यक्ति वा वस्तु जन्मेको मुख्य ठाउँ; उद्भव भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै जाति, व्यक्ति वा वस्तु जन्मेको मुख्य ठाउँ; उद्भव भूमि।
२.
सुरुको ठाउँ।

सम्बन्धित शब्दहरू