जन्मभूमि

Romanized: janmabhoomi, janmabhuumi, janmabhumi

जन्मेको ठाउँ; जन्मस्थान; जन्मथलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्मेको ठाउँ; जन्मस्थान; जन्मथलो।
२.
जन्मेको देश।
३.
आफ्ना पुर्खाहरूले बसोबास गरेको देश।

सम्बन्धित शब्दहरू