चारभूमि

Romanized: chaarabhumi, charabhumi, chaarabhoomi, charabhoomi

चारभूमि (chaarabhumi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चारभूमि(१)

(नाम)
१..
चारैतिर भवन भई बिचमा चोक वा चौर भएको ठाउँ।
२..
पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालय, भूमिसुधार कार्यालय तथा विशेषतः जिल्ला अदालत आदि रहेको, काठमाडौँको डिल्लीबजारस्थित चारैतिर भवन भई बिचमा चोक रहेको एक प्रसिद्ध स्थान।

चारभूमि(२)

(नाम [संस्कृत])
1.
बौद्ध धर्मअनुसार हीनयान बौद्धमार्गका स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् नामका ध्यानको चार अवस्था।

सम्बन्धित शब्दहरू