पितृभूमि
Romanized: pitribhumi, pitribhoomi, pitrbhoomi, pitrbhuumi
पितापुर्खा बसेको ठाउँ; मातृभूमि; पुर्खाको थलो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पितृ+भूमि]
१.
पितापुर्खा बसेको ठाउँ; मातृभूमि; पुर्खाको थलो
२.
पितृलोक।
३.
पूर्वजहरूको ठाउँ वा देश