पितृभाग
Romanized: pitribhaaga, pitribhaag, pitribhaga, pitribhag
भोजनका बेलामा वा अन्य विशेष तिथिपर्वमा पितृहरूका निम्ति छुट्ट्याइने पक्वान्न, नैवेद्य आदि; पितृको भागस्वरूप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भोजनका बेलामा वा अन्य विशेष तिथिपर्वमा पितृहरूका निम्ति छुट्ट्याइने पक्वान्न, नैवेद्य आदि; पितृको भागस्वरूप छुट्ट्याइने पक्वान्न।