पितृभक्त

Romanized: pitribhakta, pitribhakt, pitrbhakt, pitrbhakta

बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने; बाबुको भक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
बाबुको सेवाशुश्रूषा गर्ने र बाबुले भनेको मान्ने; बाबुको भक्त।

सम्बन्धित शब्दहरू