परिकथा
Romanized: parikathaa, parikath, parikatha
लामो कथाभित्रका अनेकौं छोटा कथामध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लामो कथाभित्रका अनेकौं छोटा कथामध्ये कुनै एक।
२.
पशुपक्षीहरू पात्र भएको कथा (हितोपदेश, पञ्चतन्त्र, शुकबहत्तरी, वीरसिक्का इ.)।