भेरीघोष
Romanized: bherighosha, bherighosh, bherighos, bhereeghosha
युद्धमा शत्रुपक्षका विरुद्ध फुकेर बजाइने बाजा; त्यस्तो बाजा बजाउने काम; त्यस्तो बाजाको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धमा शत्रुपक्षका विरुद्ध फुकेर बजाइने बाजा; त्यस्तो बाजा बजाउने काम; त्यस्तो बाजाको आवाज।