भेरी
Romanized: bheree, bherii, bheri
नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रमा पर्ने एक प्रसिद्ध नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रमा पर्ने एक प्रसिद्ध नदी।
२.
नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रको एक अञ्चल ।
२.
प्राचीन कालमा रणक्षेत्रमा बजाइने एक प्रकारको ठुलो ढोल बाजा।