परिशेष

Romanized: parishesha, parishesh, parisesha, parishesa

बचेखुचेको वस्तु; अवशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बचेखुचेको वस्तु; अवशेष।
२.
समापन वा समाप्ति ।

सम्बन्धित शब्दहरू