परिचार्य
Romanized: parichaarya, parichaary, paricharya, parichary
सेवा गर्न लायक; सेव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सेवा गर्न लायक; सेव्य।
२.
स्याहारसम्भार गर्न लायक; परिसेव्य।