द्रोणाचार्य

Romanized: dronaachaarya, dronaachaary, dronaacharya, dronachaarya

महाभारतप्रसिद्ध पाण्डव र कौरवहरूका गुरु विद्वान् ब्राह्मण तथा एक वीर योद्धा; अश्वत्थामाका बाबु, भारद्वाज… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
महाभारतप्रसिद्ध पाण्डव र कौरवहरूका गुरु विद्वान् ब्राह्मण तथा एक वीर योद्धा; अश्वत्थामाका बाबु, भारद्वाज ऋषिका पुत्र तथा परशुरामका शिष्य।

सम्बन्धित शब्दहरू