द्रोणाचल
Romanized: dronaachala, dronaachal, dronachala, dronachal
रामायणका अनुसार क्षीरोद सागरका किनारमा रहेको र लक्ष्मणका निम्ति हनुमान्ले सञ्जीवनी बुटी ल्याएको एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रामायणका अनुसार क्षीरोद सागरका किनारमा रहेको र लक्ष्मणका निम्ति हनुमान्ले सञ्जीवनी बुटी ल्याएको एक प्रसिद्ध पर्वत ।