अरुणाचल

Romanized: arunaachala, arunaachal, arunachala, arunachal

पहिले पृथ्वीउपर सूर्य देखिने पर्वत; उदयाचाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिले पृथ्वीउपर सूर्य देखिने पर्वत; उदयाचाल।
२.
सूर्योदयको दिशा।

सम्बन्धित शब्दहरू