अरुणित
Romanized: arunit, arunita
रातो पारिएको; लाल रङले रङ्गाइएको; राताम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रातो पारिएको; लाल रङले रङ्गाइएको; राताम्मे।