अरुण

Romanized: arun, aruna

सूर्य; रवि; आदित्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्य; रवि; आदित्य।
२.
सूर्यको सारथि।
३.
बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा।
४.
पुन्नाग वृक्ष।
५.
गाढा रातो रङ।
६.
कुङ्कुम।
७.
सिन्दुर।
८.
तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक ठुलो नदी; सप्तकोसीमध्ये एक।

सम्बन्धित शब्दहरू