अरुणोदय

Romanized: arunoday, arunodaya

बिहान रातो रङमा हुने सूर्यको उदय; सूर्य उदाउनुभन्दा पहिले पूर्वी आकाशमा देखिने रातो आभा; सूर्य उदाउनुभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बिहान रातो रङमा हुने सूर्यको उदय; सूर्य उदाउनुभन्दा पहिले पूर्वी आकाशमा देखिने रातो आभा; सूर्य उदाउनुभन्दा पहिलेको समय; ब्राह्ममुहूर्त; प्रातःकाल; भोर।

सम्बन्धित शब्दहरू