अरुग्ण

Romanized: arugn, arugna

रोगहीन; रोगी अवस्था नभएको; निरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रोगहीन; रोगी अवस्था नभएको; निरोग।

सम्बन्धित शब्दहरू