अस्ताचल

Romanized: astaachala, astaachal, astachala, astachal

पश्चिम दिशापट्टि सूर्य अस्त हुने पर्वत; पश्चिमाचल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पश्चिम दिशापट्टि सूर्य अस्त हुने पर्वत; पश्चिमाचल ।

सम्बन्धित शब्दहरू