अस्ताउनु
Romanized: astaaunu, ashtaaunu, ashtaunu, astaunu
पश्चिमपट्टिको क्षितिजमा सूर्य डुब्नु; अस्ताचलको पछाडि सूर्य नदेखिने हुनु; घाम डुब्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत अस्त+आउ+नु]
१.
पश्चिमपट्टिको क्षितिजमा सूर्य डुब्नु; अस्ताचलको पछाडि सूर्य नदेखिने हुनु; घाम डुब्नु।
२.
अस्त हुनु।
३.
लुक्नु; छिप्नु; गायब हुनु; अलप हुनु।
४.
ग्रह, नक्षत्र आदि नदेखिने हुनु।