अस्ताचलगामी
Romanized: astaachalagaami, astaachalagami, astachalagaami, astachalagami
अस्ताउन लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अस्ताउन लागेको।
२.
खतम हुन थालेको; मर्न लागेको।