लगाम
Romanized: lagaama, lagaam, lagam, lagama
घोडाका मुखमा रहने काँडावाल फलामे बाग वा सामानका दुवै टुप्पामा बाँधिएको, घोडचढीले समाउने छाला वा डोरीको लामो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
घोडाका मुखमा रहने काँडावाल फलामे बाग वा सामानका दुवै टुप्पामा बाँधिएको, घोडचढीले समाउने छाला वा डोरीको लामो फित्ता; बागडोर, करेली।