लगा
Romanized: lagaa, lag, laga
लगा (lagaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लगा(१)
(नाम [संस्कृत लग्])
१..
कुनै परिधि वा घेराभित्रको भाग; इलाका; हाता।
२..
मातहती जग्गा आदिको किल्ला, साँध; सीमा।
लगा(२)
(नाम [संस्कृत लगुड])
1.
जग्गा नाप्ने काममा प्रयोग गरिने नौ हात नापो भएको टाँगो; लग्गी।