लगाब

Romanized: lagaaba, lagaab, lagab, lagaba

कुनै काममा हुने लगाइ; संलग्नता; झुकाब; प्रवृत्ति; लगाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लाग्+आब]

1
कुनै काममा हुने लगाइ; संलग्नता; झुकाब; प्रवृत्ति; लगाउ।

सम्बन्धित शब्दहरू