ख्वाब
Romanized: khvaaba, khvaab, khwaaba, khvab
इच्छा; आकाङ्क्षा; मनको कामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
इच्छा; आकाङ्क्षा; मनको कामना।
२.
सपना।