तेजाब
Romanized: tejaaba, tejaab, tejab, tejaba
धातुहरू गलाउने शक्ति भएको तरल, क्षार पदार्थ; अर्क; अरख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
धातुहरू गलाउने शक्ति भएको तरल, क्षार पदार्थ; अर्क; अरख।