खिजाब
Romanized: khijaaba, khijaab, khijab, khijaba
फुलेको कपाल, दाह्री-जुंगा आदि रँगाएर कालो बनाउने औषधी; केशकल्प; कलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
फुलेको कपाल, दाह्री-जुंगा आदि रँगाएर कालो बनाउने औषधी; केशकल्प; कलप।