तेजाबी

Romanized: tejaabi, tejaabee, tejabee, tejabii

तेजाबवाला; तेजाबसँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
तेजाबवाला; तेजाबसँग सम्बन्धित ।
२.
(नाम) तेजाबको व्यापारी।
३.
तेजाबका सहायताले शुद्ध पारिएको सुन वा चाँदी।

सम्बन्धित शब्दहरू