खराबी
Romanized: kharaabi, kharaabee, kharabee, kharabii
खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण; कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खराब हुने काम वा चाल; नजातीपन; दोष, त्रुटि; अवगुण; कमी।
२.
हानि; नोक्सानी।