कामयाबी
Romanized: kaamayaabi, kaamayabi, kamayaabi, kaamayaabee
इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि; सफलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इच्छा; मनोरथ आदिको पूर्णता; उद्देश्यको सिद्धि; सफलता।