जाबी

Romanized: jaabi, jaabee, jabee, jabii

जाबी (jaabi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जाबी(१)

(नाम [संस्कृत याप्य (डोली)+ई])
1.
काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली; चरा आदि राख्ने जालीदार थैलो।

जाबी(२)

(विशेषण [जाबो+ई])
1.
धेरै महत्त्व नभएकी; कम महत्त्वकी; सानी; साधारण; तुच्छ (स्त्री)।

सम्बन्धित शब्दहरू