असबाब

Romanized: asabaaba, asabaab, asabab, ashabaaba

मालमत्ता; सरसामान; खाद्यसामग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
मालमत्ता; सरसामान; खाद्यसामग्री।
२.
हतियार।

सम्बन्धित शब्दहरू