असबल्ले

Romanized: ashaballe, asaballe

उर्लेर आएको; सँभालिनसक्नु भएको; असमल्ले (बाढी, भेल इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [असबल्ल+ए]

१.
उर्लेर आएको; सँभालिनसक्नु भएको; असमल्ले (बाढी, भेल इ.)।
२.
(क्रियाविशेषण) बाढी, भेल आदि; अत्यन्तै उर्लिएर; सँभालिन नसक्ने गरी; असमल्ले।

सम्बन्धित शब्दहरू