कनसुत्ले
Romanized: kanashutle, kanasutle
गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कनसुत्लो+ए]
१.
गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)।
२.
परोक्षमा अर्काको कुरा कसैलाई सुनाउने स्वभावको।