कनसुत्लो
Romanized: kanashutlo, kanasutlo
ठिक खजुराका झै धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष; कनखजुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कान+सुत्लो]
१.
ठिक खजुराका झै धेरै खुट्टा हुने तर मसिनो लाम्चो आकारको किराविशेष; कनखजुरो।
२.
(विशेषण)
लुकीछिपी अर्काको गुप्त कुरा सुन्ने व्यक्ति; कनसुत्ले (कनसुत्लो लाग्नु, कनसुत्लो पस्नु आदि)।