कनसुत्ला
Romanized: kanasutlaa, kanasutl, kanashutlaa, kanashutla
अरिमठेभन्दा सानो एउटा विषालु किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अरिमठेभन्दा सानो एउटा विषालु किरो।
२.
खजुराको वर्गको तर सानो, अँध्यारोमा जूनकिरीझैँ चम्कने लाम्चो एक किरो; कनसुत्लो।वि.
३.
गोप्य किसिमले अर्काको कुरो सुन्ने स्वभावको (व्यक्ति)।
४.
परोक्षमा अर्काको कुरा कसैलाई सुनाउने स्वभावको।