कत्लैकत्ला

Romanized: katlaikatlaa, katlaikatl, katlaikatla

कत्ला कत्ला; धेरै कत्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कत्ला कत्ला; धेरै कत्ला।
२.
कपडा आदिमा लागेको मैलो दागैदाग।
३.
फोहोरले छालामा परेको असर।
४.
माछाको छालाको आवरणका रूपमा रहने पाप्राझैँ टलकदार पदार्थ।

सम्बन्धित शब्दहरू