कत्ला
Romanized: katlaa, katl, katla
माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राऔं तर टलकदार पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
माछाको शरीरमा छालाको आवरणका रूपमा रहने पाप्राऔं तर टलकदार पदार्थ।
२.
सालकको शरीरमा सर्वत्र बाहिरी आवरणका रूपमा हुने हाडे खबडाहरूमध्ये कुनै एक।
३.
लुगा, शरीर आदिमा लागेको मैलो दाग।