कनसिरी

Romanized: kanashiri, kanasiree, kanashiree, kanashirii

कनपारोको सिराननेरको भाग; कन्चट; कन्सिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्ण+शिर]

१.
कनपारोको सिराननेरको भाग; कन्चट; कन्सिरी।
२.
कन्सिरीको भुत्ला वा रौं।

सम्बन्धित शब्दहरू