धनसिरी
Romanized: dhanashiri, dhanasiree, dhanashiree, dhanashirii
नेपाली लोकगीतमा प्रचलित एक किसिमको राग वा लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धनाश्री]
1
नेपाली लोकगीतमा प्रचलित एक किसिमको राग वा लय।