आसिर
Romanized: aasira, aasir, asir, aashira
ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठुलो चरो; सुतुरमुर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. अस्ट्रिच]
1
ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठुलो चरो; सुतुरमुर्ग।